Rule 16
दोहोरो सर्वेक्षण अनुमतिपत्र नदिइने
नियम १४ बमोजिम दिइएको सर्वेक्षण अनुमतिपत्रमा
उल्लेखित अवधिभर सोही क्षेत्रमा सोही कामको सर्वेक्षण गर्न पाउने गरी अन्य कुनै व्यक्ति वा
संगठित संस्थालाई दोहोरो पर्ने गरी अनुमतिपत्र दिइने छैन ।
उल्लेखित अवधिभर सोही क्षेत्रमा सोही कामको सर्वेक्षण गर्न पाउने गरी अन्य कुनै व्यक्ति वा
संगठित संस्थालाई दोहोरो पर्ने गरी अनुमतिपत्र दिइने छैन ।
जलस्रोत नियमावली, २०५०
Chapter - 3
Rule 8: जिल्ला जलस्रोत समितिको गठनRule 9: जिल्ला जलस्रोत समितिको बैठक सम्बन्धी कार्यविधिRule 10: जिल्ला जलस्रोत समितिको संयुक्त बैठकRule 11: जिल्ला जलस्रोत समितिको सचिवालयRule 12: जलस्रोतको उपयोगको सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिनेRule 13: दरखास्त उपर जाँचबुझRule 14: सर्वेक्षण अनुमतिपत्र दिनेRule 15: सर्वेक्षण प्रतिवेदन पेश गर्नुपर्नेRule 16: दोहोरो सर्वेक्षण अनुमतिपत्र नदिइनेRule 17: जलस्रोत उपयोगको अनुमतिपत्रको लागि दरखास्त दिनेRule 18: दरखास्त उपर जाँचबुझRule 19: सार्वजनिक सूचना प्रकाशित गर्नुपर्नेRule 20: अनुमतिपत्र दिनेRule 21: सर्वेक्षणको अनुमतिपत्र प्राप्त व्यक्तिलाई परियोजना सञ्चालन गर्न अनुमतिपत्र प्रदान गरिनेRule 22: जलस्रोत माथि अधिकार कायम हुनेRule 23: कार्य शुरु गर्नुपर्ने अवधिRule 24: नयाँ अनुमतिपत्र लिनुपर्नेRule 25: अनुमतिपत्र दस्तुरRule 26: अनुमतिपत्र नवीकरण गर्नेRule 27: अनुमतिपत्र विक्री वा हस्तान्तरण गर्न स्वीकृति लिनुपर्ने